मैलै जस्तो दुःख पाउन म छ र ।
किन गर्छौ मन तिमि, फेरी मैलै जस्तो दुःख पाउन म छ र ।
म त आए आए साथी तिमि नि किन आउँछौ र ।
भन्छौ होला कमाउनी भयो, विर्सियो भनेर,
कमाएको नकमाएको त यो मनलाई थाहा होला
अरु सबै गएको देखेर तिमिलाइ पनि जान मन लाहोला ।

No comments:
Post a Comment